Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

  • सोमवार, पौष २५ २०७९

  • 573
    SHARES

  • माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । माओवादी केन्द्रको संसदीय दलको कार्याल सिंहदरवारमा बैठक सुरु भएको हो।

    प्रतिनिधि सभाको आज बोलाइएको बैठकअघि माओवादी केन्द्रले संसदीय दलमा छलफल हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदै हुनुहुन्छ ।

    आजको प्रतिनिधिसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको छ।

    भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतबारे पनि जानकारी दिइनेछ ।


    सोमवार, पौष २५ २०७९१२:२९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij