Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने प्रकरणः किशोरी नाबालिग नभएको प्रमाण भेटियो

सन्दीप लामिछाने प्रकरणः किशोरी नाबालिग नभएको प्रमाण भेटियो

  • सोमवार, पौष २५ २०७९

  • 1.4K
    SHARES

  • सन्दीप लामिछाने प्रकरणः किशोरी नाबालिग नभएको प्रमाण भेटियो

    काठमाडौं । सन्दीप लामिछाने प्रकरणमा पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण भेटिएको छ । सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको हो ।

    वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण दिएको छ । सो प्रमाण जिल्ला अदालत काठमाडौँमा पठाएको छ ।

    सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको छ।

    यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गर्नुभएको थियो ।


    सोमवार, पौष २५ २०७९०६:३८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij