Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा एमाले नेता रावलले मुख्यमन्त्रीमा दावी पेस गर्दै

सुदूरपश्चिममा एमाले नेता रावलले मुख्यमन्त्रीमा दावी पेस गर्दै

  • बुधवार, पौष २७ २०७९

  • 612
    SHARES

  • सुदूरपश्चिममा एमाले नेता रावलले मुख्यमन्त्रीमा दावी पेस गर्दै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

    बुधबार (आज) भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो ।

    नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ जानुभएको छ ।


    बुधवार, पौष २७ २०७९०५:०६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij