Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

  • बुधवार, पौष २७ २०७९

  • 843
    SHARES

  • कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

    काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार (आज) मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    कर्णाली प्रदेशसभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार (आज) नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

    शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक जना सदस्यले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुईरदुई वर्ष गर्ने सहमति भएको छ ।


    बुधवार, पौष २७ २०७९०५:१८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij