Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नयाँ बानेश्वर चोकमा महानगरले अनधिकृत संरचनामाथि चलायो डोजर

नयाँ बानेश्वर चोकमा महानगरले अनधिकृत संरचनामाथि चलायो डोजर

  • शुक्रवार, पौष २९ २०७९

  • 483
    SHARES

  • नयाँ बानेश्वर चोकमा महानगरले अनधिकृत संरचनामाथि चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ ।

    महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।

    महानगरले केही समयअघि संरचना भत्काउनका लागि गृहमन्त्रालयको सहयोग मागेको थियो । यसैअनुसार नेपाल प्रहरीसँग पनि समन्वय गरेर अवैध संरचनाहरुले भत्काइएको हो ।


    शुक्रवार, पौष २९ २०७९०५:०८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij