Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री खगराज अधिकारी विमान दुर्घटनास्थलमा

मुख्यमन्त्री खगराज अधिकारी विमान दुर्घटनास्थलमा

  • आइतवार, माघ १ २०७९

  • 581
    SHARES

  • मुख्यमन्त्री खगराज अधिकारी विमान दुर्घटनास्थलमा

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुग्नुभएको छ । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । एएनसी एटीआर ७२ उक्त विमान क्याप्टेन कमल केसीले उडाउनुभएको थियो ।

    विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ । खोँचमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको छ ।

    दुर्घटनापछि जहाजमा आगो लागेको छ भने धुँवाको मुस्लो देखिन्छ । घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।


    आइतवार, माघ १ २०७९१२:५५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij