Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देउवा होम आइसोलेसनमा बस्नुको यस्तो छ कारण

देउवा होम आइसोलेसनमा बस्नुको यस्तो छ कारण

  • बिहिवार, आश्विन १ २०७७

  • 1.5K
    SHARES

  • देउवा होम आइसोलेसनमा बस्नुको यस्तो छ कारण

    काठमाडौं । आफ्ना निजी सचिवालयका एकजना सदस्यमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बस्नुभएको छ ।

    देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।

    देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ ।

     


    बिहिवार, आश्विन १ २०७७१२:१९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij