Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षीले नरोके अमेरिकामा कोरोनाको खोप अक्टोबरदेखि वितरण हुन्छ : ट्रम्प

प्रतिपक्षीले नरोके अमेरिकामा कोरोनाको खोप अक्टोबरदेखि वितरण हुन्छ : ट्रम्प

  • बिहिवार, आश्विन १ २०७७

  • 1.3K
    SHARES

  • प्रतिपक्षीले नरोके अमेरिकामा कोरोनाको खोप अक्टोबरदेखि वितरण हुन्छ : ट्रम्प

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामि अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । हालै आयोजित एक कार्यक्रममा उनले उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् ।

    राष्ट्रिपति ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताउँदै भनेका छन्, ‘यदि, ढिलो भएमा पनि केही दिन मात्रै ढिलो हुनसक्छ ।’

    आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रण गर्न प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्र्याटतर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाएका छन् ।

     


    बिहिवार, आश्विन १ २०७७०३:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij