एजेन्सी । भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्धाखमा भारतका कम्तीमा १० वटा गस्ती गर्ने क्षेत्र चिनियाँ सैनिकले कब्जा गरेका भारतले दाबी गरेको छ ।
सीमाको वास्तविक नियन्त्रण रेखा रहेका भारतका गस्ती क्षेत्रमा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको द हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।