Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्णबहादुरलाई लगेर देउवा बालुवाटारमा...

पूर्णबहादुरलाई लगेर देउवा बालुवाटारमा...

  • बिहिवार, चैत्र ९ २०७९

  • 1.5K
    SHARES

  • पूर्णबहादुरलाई लगेर देउवा बालुवाटारमा...

    काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ ।

    देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार जानुभएको छ। बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेकोले देउवा त्यहाँ पुग्नुभएको हो । छलफलमा देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।

    प्रचण्डले पुस १० भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिएपनि हालसम्म ठोस सहमति भइसकेको छैन । पुस १० को डेडलाइन आएसँगै प्रचण्डले छलफललाई तिव्रता दिनुभएको हो । यसअघि बुधबार पनि प्रचण्डले गठबन्धनमा छलफल गर्नुभएको थियो ।


    बिहिवार, चैत्र ९ २०७९०६:२०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij