Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बस दुर्घटना महाराष्ट्रमा १२ जनाको मृत्यु, २५ घाइते

बस दुर्घटना महाराष्ट्रमा १२ जनाको मृत्यु, २५ घाइते

  • शनिवार, बैशाख २ २०८०

  • 523
    SHARES

  • बस दुर्घटना महाराष्ट्रमा १२ जनाको मृत्यु, २५ घाइते

    काठमाडौं। महाराष्ट्र राज्यको रायगढमा यात्रीवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

    आज बिहान ४० जना यात्री लिएर पुणे सहरको गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको बस बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले बताएका हुन्। प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए ।

    गृहमन्त्री अमित शाहले उक्त दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।


    शनिवार, बैशाख २ २०८००५:१६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij