Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले ओलीलाई भने प्रभाव र दबाबमा पर्दैन

प्रचण्डले ओलीलाई भने प्रभाव र दबाबमा पर्दैन

  • शनिवार, बैशाख २३ २०८०

  • 1.3K
    SHARES

  • प्रचण्डले ओलीलाई भने प्रभाव र दबाबमा पर्दैन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राख्नुभएको छ । आज प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबार पुग्नुभएको हो ।

    भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आजको भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिनुभयो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म फरार रहेका छन् ।


    शनिवार, बैशाख २३ २०८००२:२०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij