Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालकृष्णको तर्फबाट १० वकिलको बहस, अझै सकिएन थुनछेक, बुधबार पनि जारी रहने

बालकृष्णको तर्फबाट १० वकिलको बहस, अझै सकिएन थुनछेक, बुधबार पनि जारी रहने

  • मंगलवार, जेठ ३० २०८०

  • 527
    SHARES

  • बालकृष्णको तर्फबाट १० वकिलको बहस, अझै सकिएन थुनछेक, बुधबार पनि जारी रहने

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १० जना वकिलले बहस गरेका छन् । मंगलबार १० वकिलले बहस गर्दा नसकिएकाले बुधबार पनि थुनछेक बहस जारी रहने छ ।

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले बहस गरेका हुन् ।

    खाँणको तर्फबाट पंकजकुमार कर्ण, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, यकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले बहस गरेका छन् ।

    बहसका क्रममा उनीहरुले बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे ।


    मंगलवार, जेठ ३० २०८००७:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij