Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज र भोलि काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन नपाइने

आज र भोलि काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन नपाइने

  • बिहिवार, भाद्र १४ २०८०

  • 1.5K
    SHARES

  • आज र भोलि काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन नपाइने
    काठमाडौं । आज र भोलि काठमाडौंका १ दर्जन बढी सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ । बिहीबार(आज) गाईजात्रा र शुक्रबार(भोलि) नेपाल संम्वत् ११४३ गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले यी दुई दिन काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गरेको हो ।
     
    महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–हुमानढोका दरबार परिसर– मरु टोल– चिकँमुगल–जैशिदेवल ज्याबहाल–लगन चोक–गोफल–ब्रम्हटोल–वन्डे– ह्युमत–जैशिदेबल–कोहिटि–भिमसेनस्थान–मरुटोल लगायत रुटमा सवारी साधन प्रवेश निषेध गरिएको छ ।
     
    सांस्कृतिक पर्वका बेला ठुलो संख्यामा मानिसको आवतजावत हुँदा भीड हुने भएकाले महानगरले ती रुटमा सवारीसाधन चलाउन रोक लगाएको हो ।
    123-1693357432-1693440877.jpg
     


    बिहिवार, भाद्र १४ २०८००७:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij