Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता

टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता

  • बुधवार, आश्विन १७ २०८०

  • 4.9K
    SHARES

  • टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता

    काठमाडौं । भारतको सिक्किममा टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता भएका छन् ।

    बेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

    सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।

    बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर बेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    बुधवार, आश्विन १७ २०८००२:०७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij