Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

  • सोमवार, आश्विन २९ २०८०

  • 689
    SHARES

  • राष्ट्रिय सभाको बैठक स्थगित

    काठमाडौं। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

    संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना निकालेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले असोज ३० गते दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरेको जानकारी दिनुएको छ।

    सूचना अनुसार अर्को बैठक अध्यक्ष तिमिल्सनाले तोकेको मितिमा बस्नेछ ।

    ‘‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले निकालेको सूचनामा उल्लेख छ ।


    सोमवार, आश्विन २९ २०८००१:३३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij