Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

जसपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

  • बुधवार, कार्तिक १ २०८०

  • 631
    SHARES

  • जसपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

    संसदीय दलका नेता समेत रहेकी निर्मला लिम्बूले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताउनुभएको हो ।

    त्यसक्रममा उहाँले तत्कालीन एमाले नेतृत्वको सरकारले आफु र आफ्नो पार्टीलाई दलीय हैसियत नदिइ कोशी नामाकरण गरेको आरोप लगाउनुभयो ।


    बुधवार, कार्तिक १ २०८००२:०३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij