Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

  • आइतवार, कार्तिक २६ २०८०

  • 668
    SHARES

  • यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

    काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

    गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री पत्नी सीता दाहालको गत असार २७ गते निधन भएको थियो ।


    आइतवार, कार्तिक २६ २०८००२:४८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij