Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

  • शुक्रवार, आश्विन ३० २०७७

  • 915
    SHARES

  • सुनको मुल्य बढ्यो

    नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने तोलाको १२ सय रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ । 

     


    शुक्रवार, आश्विन ३० २०७७०१:१३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij