Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो

सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो

  • सोमवार, आषाढ २२ २०७७

  • 981
    SHARES

  • सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो

    काठमाडौँ । (सोमबार)आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
    महासंघका अनुसार आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । हिजो सुनको मुल्य तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
    चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।


    सोमवार, आषाढ २२ २०७७०२:१६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij