Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिमण्डल पुनर्गठन, ३ मन्त्रीले लिए शपथ

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिमण्डल पुनर्गठन, ३ मन्त्रीले लिए शपथ

  • सोमवार, फाल्गुण २१ २०८०

  • 3.4K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिमण्डल पुनर्गठन, ३ मन्त्रीले लिए शपथ
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।
     
    नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।
     
    तीन मन्त्रीले सोमबार(आज) राष्ट्रपति कार्यालयमा शपथ लिनुभएको हो ।​ तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुभएको हो ।
     
    गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री हुनुहुन्थ्यो ।


    सोमवार, फाल्गुण २१ २०८००५:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij