Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दाँतको उपचार गर्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

दाँतको उपचार गर्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

  • बुधवार, बैशाख २६ २०८१

  • 717
    SHARES

  • दाँतको उपचार गर्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  दाँतको उपचार गराउन वीर अस्पताल पुग्नुभएको छ। 
     
    बिहानदेखि दाँत दुखिरहेपछि उहाँ उपचारका लागि अस्पताल पुगेको उहाँको सचिवालयले जनाएको छ। 
     
    डा रितु श्रेष्ठ नेतृत्वको टिमले उहाँको उपचार गरिरहेको बताइएको छ।


    बुधवार, बैशाख २६ २०८१०४:४३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij