Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 2.0K
    SHARES

  • सुनको मूल्यमा  गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा ११८० रुपैयाँ प्रतितोला रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


    शुक्रवार, कार्तिक १४ २०७७०२:२३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij