Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बंगलादेशका सेना प्रमुखद्वारा अन्तरिम सरकार बनाउने घोषणा

बंगलादेशका सेना प्रमुखद्वारा अन्तरिम सरकार बनाउने घोषणा

  • सोमवार, श्रावण २१ २०८१

  • 1.1K
    SHARES

  • बंगलादेशका सेना प्रमुखद्वारा अन्तरिम सरकार बनाउने घोषणा

    काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

    सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ । ’

    प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले बंगलादेश छाडेकी छन् ।

     


    सोमवार, श्रावण २१ २०८१०४:०२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij