Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु

नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु

  • आइतवार, भाद्र १६ २०८१

  • 764
    SHARES

  • नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु

    काठमाडौं । नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु गरिएको छ । विभिन्न माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा आइतबार मध्याह्नदेखि धर्ना सुरु गरेको हो ।

    न्यायाधीश नियुक्ति पारदर्शी हुनुपर्ने, यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने लगायतका माग राखेर परिषद्मा धर्ना सुरु गरिएको अध्यक्ष गोपालकृष्ण घिमिरेले जनकारी दिनुभयो ।

    बारले वकिलको वरियता पछाडि पारेर कर्मचारीलाई अगाडि राखेको र त्यही आधारमा न्यायाधीश नियुक्तिको चलखेल भएको जनाउँदै असन्तुष्टि पोख्दै आएको छ ।

     


    आइतवार, भाद्र १६ २०८१०१:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij