Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हरायो

नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हरायो

  • बुधवार, कार्तिक १४ २०८१

  • 632
    SHARES

  • नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हरायो

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ।

    अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर १२१ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गरेको हो ।

    यस शृङ्खलामा नेपाल अमेरिका र स्कट्ल्यान्डसँग २–२ खेल खेल्दै छन्।

    आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। नेपालले शनिबार अमेरिका र सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका छ। १० खेल खेलेको नेपालको यो दोस्रो जित हो। नेपालको ५ अंक भएको छ भने तालिकाको ७औँ स्थानमा छ।

     


    बुधवार, कार्तिक १४ २०८१०७:१६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij