Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सांस्कृतिक संस्थानका दुई कर्मचारी चौधरी र सुनवारको दुर्घटनामा मृत्यु

सांस्कृतिक संस्थानका दुई कर्मचारी चौधरी र सुनवारको दुर्घटनामा मृत्यु

  • मंगलवार, आषाढ २३ २०७७

  • 835
    SHARES

  • सांस्कृतिक संस्थानका दुई कर्मचारी चौधरी र सुनवारको दुर्घटनामा मृत्यु

    काठमाडौँ। सांस्कृतिक संस्थानका दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। संस्थानमा कार्यरत कलाकार गोरन चौधरी र तिलक सुनवारको सडक दुर्घटनामा मृत्यु भएको संस्थानका महाप्रबन्धक अशोक राईले जानकारी दिए।

    उनले भने, ‘कलाकार साथीहरु शुक्रबार छुट्टी मनाएर फर्किँदै गर्दा बाइक दुर्घटनामा परी अस्पताल भर्ना हुनु भएको थियो, उपचारको क्रममा उहाँहरुको निधन भएको छ।’


    मंगलवार, आषाढ २३ २०७७०७:०५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij