Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाँच वर्षपछि रानीपोखरीमा भाइटीका !

पाँच वर्षपछि रानीपोखरीमा भाइटीका !

  • सोमवार, मंसिर १ २०७७

  • 1.3K
    SHARES

  • पाँच वर्षपछि रानीपोखरीमा भाइटीका !

    काठमाडौं । ०७२ बैशाक १२ गतेको भूकम्पले रानीपोखरी र बालगोपालेश्वर मन्दिर भत्काएको थियो । पुनर्निमार्णपछि यो वर्ष रानीपोखरीमा भाइटीका खुला गरिएको छ । वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि मात्र खुलेको हो ।

    मन्दिर खुलेपछि सर्वसाधारणले आज त्यहाँ गएर भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेले यो मन्दिरमा टीका लगाउने चलन छ ।

    योपटक पनि मन्दिरबाहिर बसेका दिदीबहिनीले त्यहाँ पुगेका दाजुभाइलाई टीका लगाइदिएका छन् ।

    भाइटीका लगाउन जानेहरुले मास्क लगाएका छन् ।

     


    सोमवार, मंसिर १ २०७७१२:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij