Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले लगाए बहिनीका हातबाट भाइटीका

प्रधानमन्त्रीले लगाए बहिनीका हातबाट भाइटीका

  • सोमवार, मंसिर १ २०७७

  • 1.4K
    SHARES

  • प्रधानमन्त्रीले लगाए बहिनीका हातबाट भाइटीका

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट भाइटीका लगाउनुभएको छ । प्रधानमन्त्रीले बालुवाटारमा बहिनी कौशल्या कोइरालाका हातबाट टीका लगाएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

    Em7nUMbVkAES6y4.jpg

    प्रेस सल्लाहकार थापाका अनुसार बहिनी कौशल्याले प्रधानमन्त्रीपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभएको थियो ।

    Em7nVFAUYAArUpt.jpg

    ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका लगाउनु भएको छ’। थापाले आज ट्विटरमा लेख्नुभएको छ, ‘बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिनु भयो । सोअवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयो ।’

    Capture.PNG


    सोमवार, मंसिर १ २०७७०२:५५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij