Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने सभामुखको जिकीर

खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने सभामुखको जिकीर

  • सोमवार, बैशाख ८ २०८२

  • 705
    SHARES

  • खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने सभामुखको जिकीर

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने बताउनुभएको छ ।

    आज काठमाडौंमा मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको भौगोलिक अवस्थामा साहसिक खेलकुदको प्रचुर सम्भावना रहेकाले यसमार्फत खेल पर्यटनको विकास गर्न सकिने र राष्ट्रले आयआर्जन समेत गर्न सकिने बताउनुभयो ।

    उहाँले खेल क्षेत्रको विकासका लागि सरकारले धेरै प्रयास गरेपनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा समेत राख्नुभएको छ । खेलले राष्ट्रियता बलियो बनाउने र देशको नाम विश्वसामु चिनाउने भएकाले यस क्षेत्रको बिकास लागि सवै लाग्नुपर्ने उहाँको भनाई छ ।


    सोमवार, बैशाख ८ २०८२०२:३२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij