Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने प्याट्रिक डेको प्रतिवद्धता

नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने प्याट्रिक डेको प्रतिवद्धता

  • शुक्रवार, जेठ २३ २०८२

  • 689
    SHARES

  • काठमाडौं । राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा आयोजना गरेको स्वागत कार्यक्रममा आगामी खेलमा राम्रो नजिता ल्याउने गरी आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका हुन् ।

    नेपालमा रहँदा उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने उनले बताए । उनले एएफसी महिला एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने गरी प्रशिक्षणमा केन्द्रित हुने उल्लेख गरे । फुटबलमा असम्भव केही नरहेको भन्दै उनले राम्रो तयारी गर्न सके राम्रो नजिता आउने बताए ।


    शुक्रवार, जेठ २३ २०८२०५:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij