Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल बारको संबैधानिक समितिमा पोखरेल मनोनित

नेपाल बारको संबैधानिक समितिमा पोखरेल मनोनित

  • शुक्रवार, मंसिर २६ २०८२

  • 612
    SHARES

  • नेपाल बारको संबैधानिक समितिमा पोखरेल मनोनित
    काठमाडौं। अधिवक्ता सेबक पोखरेल नेपाल बार एसोसिएसनको संबैधानिक समितिको सदस्य पदमा मनोनित हुनु भएको छ। एसोसियसनको हालै सम्पन्न केन्द्रिय समिति बैठकले पोखरेललाई मनोनित गरेको हो। 

    अधिवक्ता पोखरेलले यसअघी पनि बार एसोसियसनका विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो। विगत लामो समयदेखी कानुनी ओकालतसँगै पोखरेल सामाजिक क्रियाकलापमा पनि सक्रिय हुनुहुन्छ। 

    त्यस्तै, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका पूर्व कानुनि विज्ञसमेत रहनु भएका अधिवक्ता पोखरेल सामाजिक उत्तरदायीत्वअन्तर्गत रहेर वर्षौंदेखी दर्जनौं गरिब, विपन्न, बेसाहारा र अभिभावक विहिन बालबालिका र विद्यार्थीहरुको शैक्षिक विकासका लागी पनि योगदान गर्दै आउनुभएको छ। 



    शुक्रवार, मंसिर २६ २०८२०४:२०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij