Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कलश स्टक मार्केटले निःशुल्क शेयर तालिम दिँदै

कलश स्टक मार्केटले निःशुल्क शेयर तालिम दिँदै

  • सोमवार, पौष १४ २०८२

  • 655
    SHARES

  • कलश स्टक मार्केटले निःशुल्क शेयर तालिम दिँदै

    काठमाडौ। कलश स्टक मार्केटले लगानिकर्ताहरुलाई लक्षित गर्दैे निशुल्क शेयर सम्बन्धी तालिम दिने भएको छ।
    काठमाडौंको बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट ब्रोकर नं. ७४ ले लगानिकर्ताहरुलाई लक्षित गरेर निशुल्क रुपमा अनलाईनमार्फत शेयर सम्बन्धी लालिम दिन लागेको हो।

    तालिम आउँदो पौष १९ देखि २६ गतेसम्म ८ दिन हरेक दिन सांझ ६ देखि ८ बजेसम्म सञ्चालन हुनेछ। उक्त तालिममा नेपालको पुँजीबजारकोे टेक्नीकल र फण्डामेन्टल पक्षहरुको बारेमा बिस्तृत रुपमा सिकाइनेछ।

    कुशल प्रशिक्षक अशोक कुमार शाहद्धारा सञ्चालन हुने उक्त तालिममा भाग लिनको लागि कलश स्टक मार्केटको वेभसाइट kalashstock.com.np वा फेसबुक पेजमा दिइएको फर्म भर्नु पर्नेछ।


    सोमवार, पौष १४ २०८२०६:५१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij