Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्पले डस्दा दैलेखमा एक युवकको मृत्यु, एक घाइते

सर्पले डस्दा दैलेखमा एक युवकको मृत्यु, एक घाइते

  • बिहिवार, आषाढ २५ २०७७

  • 878
    SHARES

  • सर्पले डस्दा दैलेखमा एक युवकको मृत्यु, एक घाइते

    सुर्खेत । सर्पले डसेर दैलेखमा एकजना युवकको मृत्यु भएको छ । नारायण नगरपालिका– २ कुसाडाका २० वर्षीय ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    उनलाई बुधबार राति २ बजे घरमै सुतिरहेका बेला सर्पले डसेको थियो । उनकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको बताइएको छ । उनको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।


    बिहिवार, आषाढ २५ २०७७०१:३९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij