Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इङ्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी

इङ्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी

  • सोमवार, आषाढ २९ २०७७

  • 830
    SHARES

  • इङ्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी

    पहिलो टेस्टमा क्रिकेटमा वेस्टइन्डिजले इङ्ल्यान्डलाई उसैको मैदानमा हराएको छ । तीन खेलको टेस्ट श्रृखलाको पहिलो खेलमा वेस्टइन्डिजले घरेलु टोलिमाथि ४ विकेटको जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो पारिमा २०४ रनमा बनाउदा वेस्टइन्डिजले ३१८ रन जोड्दै ११४ रनको अग्रता बनाएको थियो ।

    दोस्रो पारिमा इङल्यान्ड ३१३ रनमा अलआउट भयो । दोस्रो पारिमा २०० रनको लक्ष्य पाएको वेस्टइन्डिजले ६४ दशमलव २ ओभरमा मात्र ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    जितसँगै वेस्टइन्डिजले तीन खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।


    सोमवार, आषाढ २९ २०७७१२:२०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij