Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

  • बुधवार, माघ २८ २०७७

  • 1.4K
    SHARES

  • रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    एजेन्सी । रूसको कोमी क्षेत्रको एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ।

    रुसको समाचार संस्था (तास) का अनुसार कोमी राज्यको राजधानीमा आगलागी भएको हो। आगलागीपछि घटनास्थलमा उद्धारकर्मी पुग्दा कम्तिमा पाँच जनाको मृत्यु भइसकेको थियो।

    आगलागीमा परेर मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका अधिकारीहरुले जनाएका छन्। प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ।

    आगलागीका कारण केही व्यक्ति घाइते भएका छन्। आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको छ। 


    बुधवार, माघ २८ २०७७०७:१४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij