Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा विवादः बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता

नेकपा विवादः बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता

  • बुधवार, आषाढ ३१ २०७७

  • 767
    SHARES

  • नेकपा विवादः बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता

    काठमाडौं । सत्तारुढ नेकपाभित्र चुलिएको विवाद समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा दुई अध्यक्षबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
    ओली र प्रचण्डबीच मंगलबार पनि झण्डै डेढ घण्टा वार्ता भएको थियो ।

    गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद थप चुलिएको हो । यसबीचमा स्थायी समिति बैठक स्थगित गरेर ओली र प्रचण्डबीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन ।


    बुधवार, आषाढ ३१ २०७७१२:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij