Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

  • बुधवार, फाल्गुण १२ २०७७

  • 1.0K
    SHARES

  • भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

    एजेन्सी । भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए ।

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले अनुमति दिएको हो । भारत सरकारको यो कदमप्रति पाकिस्तानले स्वागत गर्दै भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।


    बुधवार, फाल्गुण १२ २०७७०७:१७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij