Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको स्वीस बैङ्कमा खाता रहेको भन्ने समाचार गलत

प्रधानमन्त्रीको स्वीस बैङ्कमा खाता रहेको भन्ने समाचार गलत

  • बुधवार, आषाढ ३१ २०७७

  • 846
    SHARES

  • प्रधानमन्त्रीको स्वीस बैङ्कमा खाता रहेको भन्ने समाचार गलत

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैङ्कमा खाता रहेको भन्ने केही अनलाइन तथा पत्रपत्रिकामा आएको समाचार भ्रामक र गलत रहेको बताइएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार जारी गर्नुभएकाे प्रेस नोटमा भएिको छ, “ग्लोबल वाच एनालाइसिस“को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बद्नियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झुठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”

    साथै प्रेस नोटमा भनिएकाे छ, “स्वीस बैङ्कमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित छ ।”


    बुधवार, आषाढ ३१ २०७७०१:४८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij