Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन ३२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा एकैदिन ३२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

  • बिहिवार, श्रावण १ २०७७

  • 655
    SHARES

  • भारतमा एकैदिन ३२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

    काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ३२ हजार बढी नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

    यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ ।

    त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको छ ।

    अहिलेसम्म भारतमा कोरोनाका ६ लाख १२ हजार ८१५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।


    बिहिवार, श्रावण १ २०७७०१:०६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij