Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काजकिस्तानमा सैनिक विमान दुर्घटना, चार जनाको मृत्यु

काजकिस्तानमा सैनिक विमान दुर्घटना, चार जनाको मृत्यु

  • आइतवार, चैत्र १ २०७७

  • 864
    SHARES

  • काजकिस्तानमा सैनिक विमान दुर्घटना, चार जनाको मृत्यु

    एजेन्सी । काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ ।

    काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

    ६ जना सवार विमानमा दुईजना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो । आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ ।

    आगलागी नियन्त्रण गर्ने क्रममा दुईजना यात्रुको सकुशल उद्दार गरिएको थियो ।


    आइतवार, चैत्र १ २०७७०८:१६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij