Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजबाट मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु हुने

आजबाट मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु हुने

  • बिहिवार, चैत्र ५ २०७७

  • 1.2K
    SHARES

  • आजबाट मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु हुने

    काठमाडौं । निर्वाचन आयोगले आजबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ ।

    आयोगले विज्ञप्ति जारी गर्दै गत पुष ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धी कार्य २०७७ चैत्र ५ गतेबाट पुन सञ्चालन गर्ने जनाएको हो ।

    निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मिति सम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट कायम रहेका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आवद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।


    बिहिवार, चैत्र ५ २०७७१०:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij