Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना भाइरस संक्रमित एक करोड ४१ लाख, भारतमा १० लाख नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमित एक करोड ४१ लाख, भारतमा १० लाख नाघ्यो

  • शनिवार, श्रावण ३ २०७७

  • 1.7K
    SHARES

  • विश्वभर कोरोना भाइरस संक्रमित एक करोड ४१ लाख, भारतमा १० लाख नाघ्यो

    काठमाडौं ।   विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ४१ लाख नाघेको छ । मृतक संख्या ५ लाख ९८ हजार पुगेको छ ।

    पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित १० लाख नाघेको छ । त्यहाँ १० लाख ४० हजार संक्रमितमध्ये २६ हजारको मृत्यु भइसकेको छ ।

    सबैभन्दा बढी अमेरिकामा ३७ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ एक लाख ४१ हजारको मृत्यु भएको छ ।

    ब्राजिलमा २० लाख संक्रमित पुगिसकेका छन् । त्यहाँ ७७ हजारको मृत्यु भइसकेको छ ।


    शनिवार, श्रावण ३ २०७७०७:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij