Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपाको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

नेकपाको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

  • आइतवार, श्रावण ४ २०७७

  • 980
    SHARES

  • नेकपाको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

    नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

    असार १० गते सुरु भएको स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।


    आइतवार, श्रावण ४ २०७७०१:०७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij