Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

  • मंगलवार, श्रावण ६ २०७७

  • 586
    SHARES

  • सुनको मुल्य ४ सय रुपैयाँले  बढ्यो

    सुनको मुल्य आज पनि बढेको छ । आज नेपाली बजारमा सुन ४ सय रुपैयाले वृद्धी हुदाँ चाँदी ४० रुपैयाँले महंगिएको हो ।

    नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन प्रतितोला ३ सय ९५ रुपैयाँले महंगो भएको छ । हिजो ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९२ हजार २ सय ६० मा कारोबार भइरहेको छ । 

    त्यस्तै हिजो १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ४० रुपैयाँ महंगिँदै प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


    मंगलवार, श्रावण ६ २०७७०१:२१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij