Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प नेकपाको सरकारले लिएको छः प्रधामन्त्री

देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प नेकपाको सरकारले लिएको छः प्रधामन्त्री

  • बुधवार, श्रावण ७ २०७७

  • 794
    SHARES

  • देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प नेकपाको सरकारले लिएको छः प्रधामन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिष्ट पार्टीको सरकारले लिएको बताउनुभएको छ ।

    नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा ट्विटमार्फत् सन्देश जारी गर्दै देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको सरकारले लिएको उल्लेख गर्नुभएको छ ।

    देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको सरकारले लिएको भन्दै प्रधामन्त्री ओलीले यसलाई साकार पार्ने दिशामा अग्रसर हुन सबैमा आह्वान गर्नुभएको छ ।

    विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक तथा नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालको ४२औं स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम भइरहेका छन् ।

     


    बुधवार, श्रावण ७ २०७७०३:०२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij