Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवाले भने, 'बहुमत नपुग्ने भो'

देउवाले भने, 'बहुमत नपुग्ने भो'

  • बिहिवार, बैशाख ३० २०७८

  • 940
    SHARES

  • देउवाले भने, 'बहुमत नपुग्ने भो'

    काठमाडौँ – वैकल्पिक सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत नपुग्ने निष्कर्ष सुनाउनुभएको छ ।

    पदाधिकारी बैठकमा देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरले समर्थन नगर्ने भनेको र माधव नेपाल पक्षले पनि राजीनामा नदिएकोले बहुमत दावी गर्ने अवस्था नरहेको बताउनुभएको हो ।

    एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता सकारात्मक दिशामा अघि बढेकोले तत्काल राजीनामा नदिने बताउनुभएको छ ।

     


    बिहिवार, बैशाख ३० २०७८०६:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij