Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

करिश्मा मानन्धरले भनिन्–मानिस सबै विषयमा जानकार नहुनु अपराध होइन

करिश्मा मानन्धरले भनिन्–मानिस सबै विषयमा जानकार नहुनु अपराध होइन

  • बिहिवार, आषाढ १८ २०७७

  • 805
    SHARES

  • करिश्मा मानन्धरले भनिन्–मानिस सबै विषयमा जानकार नहुनु अपराध होइन

    काठमाडौ, १८ असार । नायिका पुजा शर्माले दिएको एक अन्र्तवार्ताको विषयलाई लिएर सामाजिक सञ्जाल तातिएको समयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जाल मार्फत स्पष्ट रुपमा राखेकी छिन् ।

    नायिका करिश्मा मानन्धरले कलाकार र पत्रकारबीच निकै राम्रो सम्बन्ध भएको बताएकी छिन् । कलाकार मात्र नभएर सबै मानिस सबै विषयमा जानकार नहुनु अपराध नभएको स्पष्ट पारीन् ।

    करिश्माले अहिलेको समयमा कलाकारले बोलेका कुरा तुरुन्त दर्शकमाझ पुग्ने भएकोले आफु कुुन विषयमा अन्र्तवार्ता दिदैछु भन्नेमा प्रस्ट भएर प्रस्तुत हुनुपर्ने सुझाव दिइन् । उनले एकतर्फी मात्र गल्ती नहुने भन्दै घुमाउरो पाराले चलचित्र क्षेत्रको इज्यत जान सक्ने पनि चेतावती दिइन् । 


    बिहिवार, आषाढ १८ २०७७०९:३९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij