Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्वसभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा

पूर्वसभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा

  • मंगलवार, जेठ ११ २०७८

  • 1.5K
    SHARES

  • पूर्वसभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा

    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्नु हुने भएको छ ।

    संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनु भयो ।

    यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

    २०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् ।

    छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।


    मंगलवार, जेठ ११ २०७८११:१७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij