Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मंगलबारसम्मलाई हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मंगलबारसम्मलाई हेर्दाहेर्दैमा

  • आइतवार, जेठ १६ २०७८

  • 746
    SHARES

  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मंगलबारसम्मलाई हेर्दाहेर्दैमा


    काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ हुने भएको छ।

    आइतबार संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि उठाइएको प्रश्नको निरुपण हुन नसक्दा प्रतिनिधसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन ।

    शुक्रबार हेर्दाहेर्दैमा रहेको मुद्दाको नियमित सुनुवाइ नभई मंगलबार हुन लागेको हो । यससम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट दायर छन् ।


    आइतवार, जेठ १६ २०७८०५:१७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij